रूसमा एकै दिन ५ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि

0 5

साउन १८, ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा एकैदिन ५ हजार ४६२ जना संक्रमित भएका छन् ।

आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या १४ हजार ५८ पुगेको छ । संक्रमित संख्या ८ लाख ४५ हजार ४४३ पुगेको छ ।
१ लाख ८४ हजार ८६१ जनाको उपचार भइरहेको छ भने ६ लाख ४६ हजार ५२४ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.