पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि

0 6

साउन १७, पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग कपको उपाधि जीतेको छ ।शुक्रबार राति लियोनलाई सडन डेथमा पीएसजीले ६-५ ले हराउँदै लिग कपको उपाधि जीतेको हो ।सुरुवातको १० पेनाल्टी गोलमा परिणत भएपछि खेल सडन डेथमा परिणत भएको थियो । सडन डेथमा पीएजीका गोलकिपर किलर नाभासले बट्र्रेड ट्रेयरको प्रहार बचाएका थिए भने पीएसजीका पाब्लो सरबियाले गोल गर्दै पीएसजीलाई फ्रेन्च लिग कपको उपाधि दिलाए ।

यसअघि गत शुक्रबार पीएसजीले सेन्ट ईटिएनलाई १–० ले हराउँदै फ्रेन्च कपको उपाधि जीतेको थियो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.