चितवनमा भोलिदेखि मास्क नलगाई हिडडुल गरे ५ सय जरिवाना लाग्ने

0 15

साउन १६, जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशन अनुसार भोली (शनिबार) देखी मास्क र सेनिटाइजर प्रयोग नगरि हिडडुल गर्नेलाई जिल्लाका प्रहरी र ट्राफिक प्रहरीले जरिवाना सहित कडा कारबाहि गर्ने भएको छ । कोरोनाको संक्रमणको जोखिम रहिरहेको समयमा सर्वसाधारण, चालक, सहचालक, यात्रुहरु लापर्वाहि रुपमा बाहिर हिडडुल गर्न थाले पछि जिल्ला प्रशासनको निर्णय अनुसार प्रहरी र ट्राफिक प्रहरीले पैदल यात्रीलाई एक सय र सवारी साधनलाई ५ सय जरिवाना सहित कारबाही गर्ने घोषणा गरेको हो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.