बोल्ड अवतारमा शर्लिन चोपडा(फोटो फिचर)

0 10

साउन १६,बलिउड मोडल तथा कलाकार शर्लिन चोपडाले सामाजिक सञ्जालमा बोल्ड तस्वीर शेयर गर्ने गर्छिन् ।आफ्नो सुन्दरताका हजारौं फ्यानले उनलाई दिलमा सजाएका छन् ।हालै शर्लिनले आफ्नो एक एप लञ्च गरेकी थिइन् । वालपेपर क्वीन भनिने शर्लिन पछिल्लो समय अभिनयबाट टाढा छिन् । उनी टिभीमा नदेखिएको केही समय भयो ।

सामाजिक सञ्जालमा भने शर्लिन सक्रिय रहन्छिन् । हेरौं उनले शेयर गरेका तस्वीर:

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.