पुरुषहरु पहिले महिलाहरुको के-के हेर्छन् ? जान्नुहोस् !

0 88

धेरैजसो पुरुषहरुको स्वभाव उस्तै हुन्छ – महिलाहरुलाई घुरेर हेर्ने । पुरुषहरुको स्टेटसको हिसाबले उनीहरुमा मायाको महत्व परिवर्तन त हुने गर्दछ तर उनीहरुको महिलाहरुलाई हेर्ने तरिका एकैखाले हुने गर्दछ ।तर आखिर पुरुषहरु महिलामा के हेर्दछन् रु थुप्रै पटक पुरुषहरुको घुरेर हेर्ने बानीले महिलाहरुलाई असहज महसुस गराइरहेको हुन्छ । आउनुहोस्, थाहा पाऔँ आखिर पुरुषहरु महिलाको के कुरा घुरेर हेर्ने गर्दछन् ।

१. ब्रा – पुरुषहरुलाई महिलाको ब्रा मा रुची हुने गर्दछ । महिलाहरुले कस्तो प्रकारको ब्रा लगाएका छन् भन्ने कुराहरु उनीहरु थाहा पाउन चाहन्छन् ।

२. स्तन – महिलाहरुको क्लिभेज हेर्ने कोसिसमा पुरुषहरु निकै अग्रसर रहेका हुन्छन् । क्लिभेज हेरेर नै उनीहरु त्यसको आकारको अनुमान गर्छन् ।

३. हिप – हरेक पुरुष कुनै पनि महिला वा युवतीको हिपलाई पक्कै हेर्दछन् । यो उनीहरुलाई साह्रै आकर्षक लाग्ने गर्दछ ।

४. पेट – पुरुष, महिलाको पेटलाई अवश्य हेर्ने गर्दछन् । उनीहरुलाई महिलाको पेटले आकर्षित गर्दछ ।

५. काखीमुनीको रौँ – यदि कोही महिलाले स्लिभलेस लगाएकी छिन् भने पुरुषहरु महिलाको काखी मुनीको रौँलाई पक्कै नियाल्ने गर्दछन् ।

६. खुट्टा – पुरुषहरुलाई महिलाको खुट्टा हेर्न निकै मज्जा लाग्ने गर्दछ ।

७. कम्मर – महिलाको कम्मरको लचकलाई पुरुषहरुको नजरले थाम्न सक्दैन । साडीमा यो भाग हेर्न निकै सजिलो हुने गर्दछ ।

८. रसिलो ओठ – पुरुषका लागि हरेक सुन्दर ओठ रसिलो नै हुने गर्दछ । ओठलाई हेरेर यो प्राकृतिक हो कि यसमा ग्लस अथवा लिपस्टिक लगाएको छ कि छैन भन्ने कुरा अनुमान गर्छन् ।

९. हट लाइन – हिपको बिचको लाइनलाई हट लाइन अथवा बट लाइन भनिन्छ । जिन्स लगाउने महिलाहरु निहुरिएको खण्डमा यो भाग निकै सजिलै देखिन्छ । यो भाग पुरुषहरुलाई निकै सेक्सी लाग्छ ।

१०. कपाल – पुरुषका लागि हरेक सुन्दर महिलाको कपाल हेर्ने बानी हुन्छ । कपालले पनि सुन्दरता झल्काउने गर्दछ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.