ऊ यसरी बसेकी छे ? त्यसो भए हुनसक्छ शारीरिक अपील‘ …..

0 17

प्राय युवतीहरूको शारीरिक अपिल बुझ्न निकै नै कठिन हुने गर्दछ । तर ति युवतीको शारीरिक अपिल थाहा पाउनु भयो भने धेरै फाइदा पुग्छ। किनभने जुन केटी आफूलाई अति नै राम्री सम्झिन्छे, त्यसलाई एक नजर लगाइदियो भने उसको घमण्ड अझ बढ्छ ।

आफूलाई अति नै स्माट सम्झने युवतीलाई छड्के आँखा पारेर खुट्टामा हेरिदियो भने ऊ स्वतः लज्जित हुन्छे । केहि केटीहरुलाई फलो गरियो भने केटीहरू पट्टिनेमा द्धिविधा नै छैन । किनभने जतिसुकै व्यस्त आईमाई भए पनि घरबाट बाहिर निस्कँदा उनीहरु घडी अर्थात् समयलाई कहिलै महत्व दिँदैनन् ।

ऐना नहुनेले समेत मुख पुछपाछ गरी कम्मर मर्काइ-मर्काई आफ्नो शरीर हेर्न थाल्छन् । उनीहरुलाई लोग्ने मान्छेको आँखाबाट आफू मोहित भएको कुरा समेत थाहा हुँदैन। यदि कुनै युवती र तपाईं दुई जना मात्रै एउटा बन्द कोठामा हुनुहुन्छ भने तपाइले ऊ कसरी बसेकी छे त्यो कुरामा ध्यान दिनु पर्दछ। यदि युवती एउटा खुट्टा अर्को खुट्टामा चढाएर वा उपरखुट्टी लगाएर बसेकी छे भने तपाईंले शारीरिक प्रस्ताव राख्नुहुँदैन ।

यदि राख्नुभयो भने तपाईंको गालामा थप्पड वा चप्पल पर्न सक्छ । तर यदि खुट्टा फारेर बसेकी छे र देब्रे या दाहिने खुट्टामध्ये कुनै एक हल्लाउँछे भने समागमको (शारीरिक) प्रस्ताव राख्नुभयो भने फरक नपर्ने अध्ययनकर्ताहरूले दाबी गरेका छन् । एजेन्सी

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.