एरोमा अर्गनाईजेसन द्वारा सुरक्षा कर्मिलाई स्वास्थ्य सामग्री हस्तान्तरण

0 161

काठमाडौं | “Help for Health”भन्ने मूल नाराको साथ स्थापित Aroma Organizations of Nepal ले आज मिति २०७७/२/०३ गते शनिबारको दिन सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देस्यका साथ जनताको सुरक्षामा अहोरात्र खट्नु हुने सुरक्षाकर्मीको सम्मान स्वरुप स्वास्थ्य सामग्री बितरण कार्यक्रम सम्पन्न गरेको छ l 


सस्थाका सह अध्यक्ष सानुकाजि श्रेष्ठका बिश्वभर फैलिरहेको कोरोना (Covid-19) को महामारिको विषम परिस्थितिमा जनताको सुरक्षामा अहोरात्र खट्नु हुने सुरक्षाकर्मीको सम्मान स्वरुप कार्यस्थलमै गइ प्रत्येक सुरक्षाकर्मीलाई हाम्रो यस सस्थाले 50 Box Mask, 500 पिस Hand Sanitizer र 10 Cartoon पानि बितरण गरेको जानकारी दिनुभयो! साथै सहयोग गर्न पाउदा हामि खुसि भयको महासचिब बालकृस्ण अधिकारीले बताउनुभयो!

सीतापाहिला चोकक बाट सुरुभैं शोयम्भु, बालाजु, गंगबु , नारायण गोपाल चोक, चाबहिल, गौशाला, बानेशोर, थापाथली, जमल हुदै सोरखुट्टे आएर सम्पन्न भएको उक्त स्वास्थ्य सामग्री बितरण कार्यक्रममा करिब ४०० जना सुरक्षाकर्मी लाभान्वित भएका उपाध्यक्ष सुरजले बताउनु भयो!

उक्त कार्यक्रममा सस्थाका सहअधक्ष्य सानु काजी श्रेष्ठ, महासचिब बाल कृष्ण अधिकारी, उपाअधक्ष्य सुरज लामिछाने, कोषाअधक्ष्य सुमन कट्टेल साथै योगेन्द्र थापा , शैलेश उपाध्याय, हेमा अधिकारी रोजिना श्रेष्ठ आदि को सहभागिता थियॊ l
आफ्नो सस्थाको बिशेष कार्यक्रममा विभिन्न ठाउमा रहेर भूमिका निर्बाह गर्नुहुने सम्पुर्णलाई अधक्ष्य दीपक थापा द्वारा धन्यवाद ब्यक्त गर्नुभयको छ! यस सस्थाले बिगतमा पनि यस्ता थुप्रै सामाजिक काम गरेको र आगामि दिनमा पनि गर्दै जाने थापाले बताउनु भयो!

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.