आगामी ७२ घण्टा भित्र ७० बेडको कोरोना बिशेष अस्पताल भरतपुरमा बनाईनेछ : मेयर रेनु दाहाल

0 2,651

बिश्वब्यापि त्रासका रुपमा रहेको नोभल कोरोना भाईरस (कोभिड-१९) को बिरुद्ध पूर्वतयारी स्वरुप भरतपुर महानगरमा ७० शैयाको एक कोरोना बिशेष अस्पतालको स्थापना गरिने भएको छ ।


मंगलबार महानगर प्रमुख रेनु दाहालको नेतृत्वमा चितवन उधोग संघमा बसेको सर्बपक्षिय बैठकले आगामी ७२ घण्टा भित्रमा १० वटा ICU ,१० वटा HDU र ५० वटा जनरल बेड सहित OPD सुबिधा समेत रहेको ७० बेडको भरतपुर कोरोना बिशेष अस्पताल भरतपुर महानगरमा बनाउने निर्णय गरेको हो ।

 

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.