महानगरद्धारा भरतपुर बिमानस्थलमा हेल्थ डेस्क,पुर्व तयारीका लागि रेनु दाहालको निर्देशन

0 285

नोबल कोरना भाईरसले बिश्वब्यापि स्वास्थ संकट निम्ताईरहेको सन्दर्भमा भरतपुर बिमानस्थल र स्वास्थ कार्यालयसंगको समन्वयमा भरतपुर महानगरपालिकाले भरतपुर बिमानस्थलमा हेल्थ डेक्सको स्थापना गरेको छ । रोगको जोखिमबारे तिब्र हल्ला र त्रास फैलिए संग महानगर प्रमुख रेनु दाहाल बिशेष चासो राख्दै यो पहल लिनुभएको हो । यस अघि नै संभाबित जोखिमको पुर्ब सतर्गता स्वरुप भरतपुर अस्पतामा बिशेष वार्ड स्थापना गरिसकिएको छ ।


प्रमुख दाहालले पुर्ब तयारीमा कुनै कसर नराखिने सोही अनुसार स्वास्थकर्मीहरुलाई तैयारी गर्न निर्देशन दिईएको बताउनु भयो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.