भरतपुर महानगरपालिकाद्धारा बिमानस्थलमा हेल्थ डेस्क स्थापना, पुर्ब तयारीमा कसर बाकीं राखिने छैन् मेयर रेनु दाहाल

0 32

नोबल कोरना भाईरसले बिश्वब्यापि स्वास्थ संकट निम्ताईरहेको सन्दर्भमा भरतपुर बिमानस्थल र स्वास्थ कार्यालयसंगको समन्वयमा भरतपुर महानगरपालिकाले भरतपुर बिमानस्थलमा हेल्थ डेक्सको स्थापना गरेको छ । रोगको जोखिमबारे तिब्र हल्ला र त्रास फैलिए संग महानगर प्रमुख रेनु दाहाल बिशेष चासो राख्दै यो पहल लिनुभएको हो । यस अघप नै संभाबित जोखिमको पुर्ब सतर्गता स्वरुप भरतपुर अस्पतामा बिशेष वार्ड स्थापना गरिसकिएको छ ।

प्रमुख दाहालले पुर्ब तयारीमा कुनै कसर नराखिने बताउनु भएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.