माडीमा २ अर्ब २२ करोड बराबरको योजनाहरु पर्यो:ढकाल

0 35

पुष २९, केन्द्र सरकारबाट माडीमा २ अर्ब २२ करोड बराबरको योजनाहरु परेको माडी नगर प्रमुख ठाकुर प्रसाद ढकालले बताउनुभएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालको समन्वयका कारण माडी प्राथामिकतामा परेको उहाँले भनाई छ । प्रमुख ढकालले माडीका आवश्यकता र आवाजहरु केन्द्रसम्म पुर्याउन दाहाल समक्ष अपिल गर्नुभएको थियो । आजबाट माडीमा सुरु भएको खिचरा महोत्सबको औपचारीक समुद्घाटन कार्यक्रममा बोल्नु हुदैँ प्रमुख ढकालले माडीका जनताको घरघरमा बिकास पुर्वधारहरु सडक,बिद्युत,खाने पानी पुर्याउन दुर्तरुपमा काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.