राष्ट्रिय सभा: प्रदेश नं ३ बाट २ जना सदस्यको लागि ४ जनाको उम्मेदवार

0 21

पुष २०, प्रदेश नं ३ बाट राष्ट्रिय सभाको २ जना सदस्यको निर्वाचनका लागि ४ उम्मेदवारले मनोनयन गरेका छन् । नेकपाका तर्फबाट महिलामा गंगा बेलबासे र अन्यमा बेदुराम भुषाल र नेपालि कांग्रेसबाट महिलामा छलिकुमारी शर्मा र अन्यमा हरिशरण श्रेष्ठले प्रतिस्पर्धा गर्दैछन् ।

प्रदेश सभाका ११० सदस्य र ११९ स्थानिय तहका २३८ मेयर,उपमेयर गरी ३४८ जनाले मतदानमा भाग लिनेछन् । १ प्रदेशसभा सदस्य बराबर ४८ मतभारले ५२८० र १ स्थानिय तहका मेयर/उपमेयरको मतभार १८ का दरले ४२८४ गरि कुल ९५६४ मत हुनेछ । बहुमत मतदाता झण्डै ६५% नेकपाका समर्थक रहेका नेकपाका उम्मेदवारको जित निश्चित रहेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.