नेकपाको केन्द्रिय समिति बैठक सर्यो

0 11

पुष २०, राष्ट्रियसभाको निर्वाचन तयारीमा जुट्नुपर्ने भन्दै नेकपाको केन्द्रीय समिति बैठक सरेको छ । यसअघि पुस २३ गतेबाट बस्ने तय भएको केन्द्रीय समिति बैठक आगामी माघ १५ गतेबाट बस्नेगरी तोकिएको छ ।

आज बिहान प्रधानमन्त्री निवासमा बसेको नेकपाको सचिवालय बैठकले आवश्यक तयारी नपुगेको भन्दै केन्द्रिय समितिको बैठक सारेको केन्द्रिय प्रचार विभागले जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.