गायक भानुभक्त जोशी विवादमा,परस्त्रीसँग शारीरिक सम्बन्ध राखेकाे अडियाे भाइरल(सक्दो सेयर गरौ)

0 135

पुष १९, देउडा गायक भानुभक्त जोशी यति बेला विवादमा मुछिएका छन । सामाजिक सञ्जालमा भाइरल फोन कल रेकर्डले यति बेला लोक तथा देउडा गायक भानुभक्त जोशी विवादमा तानिएका हुन ।डोटेली हास्य टेलिश्रृङखला लगायत थुप्रै देउडा गीतहरुको शब्द तथा लय दिइसकेका गायक जोशी चर्चित तथा प्रतिष्ठित व्यक्तिको रुपमा परिचित हुदैँ आएका थिए । फोन रेकर्ड तथा फेसबुकमा पोष्ट गरेको अडियोका अनुसार गायक जोशीले परस्त्रीसँग घुमेको तथा अन्य शारीरिक सम्बन्ध राखेको प्रष्ट हुन्छ ।

सपना (नाम परिवर्तन) नाम गरेकी केटीसँग शारीरिक सम्बन्ध राखेको स्वयम भानुभक्त जोशीले स्वीकार गरेका छन । केटीको सम्बन्धित व्यक्ति (आफ्नै श्रीमान हुन सक्ने सम्भावना) सँग समाजमा अपाच्य हुने शब्द तथा नकारात्मक शब्द प्रयोग गरि गालि गरेको फोन रेकर्ड यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ ।

गायक जोशी र सम्बन्धित व्यक्तिविच गाली गलौचको शब्द प्रयोग गरेको करिब ६ मिनेटको फोन रेकर्ड यतिबेला भाइरल भएको हो । अश्लिल तस्बिरमा उक्त फोन रेकर्ड मिक्सिङ गरि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आफ्नो फेसबुकमा पोष्ट गर्दै गायक भानुभक्त जोशीको चर्काे आलोचना गरेका छन ।

उक्त पोष्टमा सयौँ व्यक्तिहरुले जथाभावी शब्द प्रयोग गर्दै गाली समेत गरेका छन । मदिरा पिएर लठ्ठ भएको फोन कल सुन्दा प्रष्ट हुन्छ । फोन रेकर्डमा बढी जसो आमा, स्वास्नी, बहिनी लगायत घर परिवारको सदस्यलाई संकेत गर्दै गालि गरेको छ । अडियो कल उपलब्ध गराउन नसकिने गरी अपाच्य शब्द प्रयोग गरेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.