अमेरिकी राष्ट्रपति ट्रम्पलाई २० लाख डलर जरिवाना

0 23

कार्तिक २२ , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलरको जरिवाना सुनाइएको छ । न्यूयोर्कका एक न्यायाधीशले ट्रम्पलाई आफ्नो चैरिटी संस्थाको रकमको अवैध प्रयोग गरेको अभियोगमा २० लाख डलर जरिवानाको आदेश सुनाएका हुन् ।

उनीमाथि २०१६ को राष्ट्रपति चुनावमा चैरिटी संस्थाको रकम प्रयोग गरेको आरोप थियो ।एजेन्सी

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.