इराकमा भइरहेको प्रदर्शन र सर्वसाधारणको मृत्युप्रति राष्ट्रसंघको गम्भीर चासो

0 9

असोज १९ , इराकमा भइरहेको सरकार विरोधी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या बढ्दै गएकोप्रति संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ । प्रदर्शनको क्रममा ज्याउन गुमाउनेको संख्या झण्डै १०० पुगेको छ ।

इराकका लागि संयुक्त राष्ट्रसंघीय सहयोग मिसनका प्रमुख जेनिन हेनिस–प्लासकार्टले सर्वसाधारण मानिसको मृत्यु हुने र हत्या हुने क्रम रोकिनु पर्ने बताइन् । दोषीलाई कानून अनुसार कारवाही गरिनु पर्ने उनले बताएकी छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.