पाउरोटिको कारण वेटरकाे हत्या

0 14

असोज १५ ,  फ्रान्सको पेरिसनजिकैको एक रेस्टुरेण्टमा पाउरोटी (स्यान्डविच) खान पुगेका ग्राहकले वेटरको हत्या गरेका छन् ।धेरै बेरसम्म पाउरोटी (स्यान्डविच) पर्खनु परेको भन्दै ती ग्राहकले त्यहाँका वेटरलाई गोली हानी हत्या गरेको बताइएको छ ।

नोइसी ले ग्रान्ड नामको रेस्टुरेण्टमा यस्तो घटना भएको थियो । ती व्यक्तिले रिसाउँदै हातमा भएको पेस्तोलले आक्रमण गरेका थिए । घटनापछि प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.