आन्दोलनमा प्रहरीले बोतल टिप्दै गरेको यस्तो तस्बिर जसले सारा नेपालीको मन छोयो(तस्बिर सहित)

0 9,882

 

भदौ ०२,अहिले चितवनको भरतपुरमा पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरी हिरासतमा रहेका संचारकर्मी रबि लामिछानेको समर्थनमा आन्दोलन भैरहेका छन् ।यसैक्रममा आज भदौ २ गते सोमबार पनि चौबिसकोठीमा बिरोध सभा भएको छ । चर्को घाम नभनी आन्दोलनमा सरिक भएका आन्दोलनकारिलाई पानि वितरण गरिएको थियो ।प्रर्दशनकारीले पानि पिईसके पछि त्यसै भुइँमै पानीको बोतल फ्याकेका थिए । तर सोहि आन्दोलनलाइ नियन्त्रण गर्न चौबिसकोठीमा खठिएका प्रहरी जवानले प्रर्दशनकारीले फालेका बोतलहरुलाई टिप्दै गरेको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ । जनमुखी अनलाइनका सम्पादक जिबन रानाभाटले खिच्नु भएको सो तस्बिरमा प्रहरीपनि नागरिक प्रति जिम्मेवार देखिएको बुझिएको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.