आमा कविता: नेहा लिम्बु

0 37

आमा मलाई जन्म दिने
बाबा मलाई कर्म दिने
पढाई,लेखाई हुर्काई
स्कुल जाने बनाई
स्कुलमा पढ्ने लेख्ने
यो मेरो काम
शिक्षकले सिकाउने
शिक्षकको काम
ठुलो मान्छे बन्छु म
असल मान्छे बन्छु म

लेखक: नेहा लिम्बु

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.