यस शीर्षकमा खबरहरु

अर्थ/बाणिज्य

पाइप लाइनबाट ४ करोड लिटर डिजेल, नोक्सानी शून्य

कार्तिक ०१, पाइप लाइनबाट डिजेल ढुवानी गरेसँगै ढुवानीको क्रममा हुने नोक्सानी अन्त भएको छ । आयल निगमका अनुसार ढुवानीका क्रममा हुने तापक्रम, चुहावटका कारण इन्धन नोक्सान भइरहेको थियो ।…
अरु...

अनिश्चित बूढीगण्डकीः कर उठाको उठायै

कार्तिक ०१, बूढीगण्डकी (१२ सय मेगावाट, जलाशययुक्त) स्वदेशी लगानीबाट बनाउने भन्दै सरकारले जनतासित पेट्रोलियममा कर उठायो । उठ्यो ३५ अर्ब रुपैयाँभन्दा बढी । आयोजना भने अझै बन्ने/नबन्ने…
अरु...

नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक

असोज ३०, नेपालको विद्युत् बङ्गलादेश निर्यातका लागि भारत सकारात्मक बनेको छ । नौ हजार मेगावाटसम्म नेपालको विद्युत् खरिद गर्ने बङ्गलादेशको अपेक्षा र आकर्षक मूल्यमा बङ्गलादेशमा आफ्नो बिजुली…
अरु...

नेपाली हजारको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

हजार दरको ३१ करोड थान नोट छपाइ तथा डिजाइनका लागि चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनलाई जिम्मा दिने निर्णय गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
अरु...

सुनचाँदीको भाउ बढ्यो

असोज २८, सुनको भाउ तोलामा ७ सय रुपैयाँ बढेको छ । सुन मंगलबार तोलाको ७० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सोमबार तोलामा एक सय रुपैयाँ घटेर…
अरु...

फूलमा आत्मनिर्भर बन्दै नेपालः यस वर्ष आयातित फूलमा कमी

असोज २७, विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलको सङख्यामा कमी आउने भएको छ । पछिल्लो समय व्यावसायिकरूपमा फूल खेती गर्नेको सङख्या बढेको र यस वर्ष ठिक समयमानै तिहार…
अरु...

चीनले सुरुङ र रेलमार्गका विषयमा फेरि पनि सपना मात्रै बाँडेको अर्थविदको टिप्पणी

असोज २७, नेपाल र चीनबीच विभिन्न २० समझदारीमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज यी समझदारीमा हस्ताक्षर भएको हो ।…
अरु...

इन्धनको माग घट्न थाल्यो

असोज २७, दशैँ सकिएलगत्तै इन्धनको माग क्रमशः घट्न थालेको छ । दशैँको सप्तमी अष्टमीमा पेट्रोल डिजेलको माग ४५ प्रतिशतले वृद्धि भएको थियो भने दशैँको अन्तिम दिन पूर्णिमासम्म माग घटेर २५…
अरु...

सुनको मूल्य घट्यो

असोज २६, साताको पहिलो दिन आज आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार ७० हजार चार सय रुपियाँमा कारोबार भइरहेको छापावाला…
अरु...

चीनमा नेपाली सुन्तला निर्यात गर्ने बाटो खुल्यो

असोज २६, चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय नेपाल भ्रमणमा चीनीयाँ बजारमा नेपाली सुन्तला निर्यात गर्ने गाँठो फुकेको छ । कसिलो चिनियाँ क्वारेन्टाइनका कारण नेपालबाट सुन्तला, कागती जस्ता…
अरु...