यस शीर्षकमा खबरहरु

Breaking News

आगामी ७२ घण्टा भित्र ७० बेडको कोरोना बिशेष अस्पताल भरतपुरमा बनाईनेछ : मेयर रेनु दाहाल

बिश्वब्यापि त्रासका रुपमा रहेको नोभल कोरोना भाईरस (कोभिड-१९) को बिरुद्ध पूर्वतयारी स्वरुप भरतपुर महानगरमा ७० शैयाको एक कोरोना बिशेष अस्पतालको स्थापना गरिने भएको छ ।मंगलबार महानगर…
अरु...

काठमाण्डू जिल्ला अदालतद्वारा पूर्वसभामुख महरा निर्दोष ठहर

पूर्वसभामुख कृष्णबहादुर महरालाई काठमाण्डू जिल्ला अदालतले जबरजस्ती करणी उद्योग मुद्दामा निर्दोष रहेको ठहर गरेको छ। लामो समय चलेको बहस आइतवार सकिएपछि न्यायाधीश अम्बरराज पौडेलको इजालसले…
अरु...

महानगरद्धारा भरतपुर बिमानस्थलमा हेल्थ डेस्क,पुर्व तयारीका लागि रेनु दाहालको निर्देशन

नोबल कोरना भाईरसले बिश्वब्यापि स्वास्थ संकट निम्ताईरहेको सन्दर्भमा भरतपुर बिमानस्थल र स्वास्थ कार्यालयसंगको समन्वयमा भरतपुर महानगरपालिकाले भरतपुर बिमानस्थलमा हेल्थ डेक्सको स्थापना गरेको…
अरु...

भरतपुर महानगरपालिकाद्धारा बिमानस्थलमा हेल्थ डेस्क स्थापना, पुर्ब तयारीमा कसर बाकीं राखिने छैन् मेयर…

नोबल कोरना भाईरसले बिश्वब्यापि स्वास्थ संकट निम्ताईरहेको सन्दर्भमा भरतपुर बिमानस्थल र स्वास्थ कार्यालयसंगको समन्वयमा भरतपुर महानगरपालिकाले भरतपुर बिमानस्थलमा हेल्थ डेक्सको स्थापना गरेको…
अरु...

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सहयोगार्थ धान्यानचल महोत्सवको उद्धाटन

चितवन । चितवनको भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आजबाट महायज्ञ सुरु भएको छ । आज हजारौँ नागरिकको उपस्थितिमा झाँकी, -यालीसहित…
अरु...

केन्द्रीय समिति बैठकमा समुह नेताका हैसियतमा रेनुले भनिन् कार्यकारी राष्ट्रपति चाहिन्छ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको चौथो दिन समूह नेताहरूले आफ्नो प्रस्तुति दिने क्रम शुरू भएको छ । बैठकमा शासकीय स्वरुप परिवर्वनको विषयमा समेत बहस…
अरु...

मेयर रेनु दाहालको पहलपछी भरतपुरमा सिटी हल बनाउन अर्थमन्त्रालयद्धारा बजेट सुनिश्चितता

अर्थ मन्त्रालयले स्रोत सुनिश्चताको निर्णय गरेसंगै भरतपुर महानगरपालिकाको बहुचर्चित सिटीहल निर्माणको सुनिश्चिता भएको छ । स्विकृत गुरुयोजना र प्रश्ताबित (झण्डै एक अर्ब साठी करोड ) लागत…

प्रमुख रेनु दाहालको पहलपछी भरतपुरमा सिटी हल बनाउन अर्थमन्त्रालयद्धारा सुनिश्चितता

अर्थ मन्त्रालयले स्रोत सुनिश्चताको निर्णय गरेसंगै भरतपुर महानगरपालिकाको बहुचर्चित सिटीहल निर्माणको सुनिश्चिता भएको छ । स्विकृत गुरुयोजना र प्रश्ताबित (झण्डै एक अर्ब साठी करोड ) लागत…
अरु...

प्रमुख रेनु दाहालको पहलपछी भरतपुरमा सिटी हल बनाउन अर्थद्धारा बजेट सुनिश्चितता

अर्थ मन्त्रालयले स्रोत सुनिश्चताको निर्णय गरेसंगै भरतपुर महानगरपालिकाको बहुचर्चित सिटीहल निर्माणको सुनिश्चिता भएको छ । स्विकृत गुरुयोजना र प्रश्ताबित (झण्डै एक अर्ब साठी करोड ) लागत…
अरु...