प्लास्टिकको चामल भेटिएको भन्दै दुई दर्जन उजुरी

 असोज ०८ काठमाडौं , सोमबार बिहान नेपाल प्रहरीको आपत्कालीन हेल्पलाइन १०० मा फोन गरेर एक व्यक्तिले रेष्टुरेन्टमा खाएको खानामा ‘प्लास्टिकको चामल भेटिएको’ दावी गरे । काठमाडौं पेप्सीकोलाबाट…
अरु...

नख्खु विस्फोटमा विप्लव समूहको संलग्नता देखियो : गृहमन्त्री

फाल्गुन १२, गृहमन्त्री रामबहादुर थापा बादलले एक जनाको ज्यान जाने गरी भएको नख्खु बम विस्फोटमा विप्लव समूहको संलग्नता देखिएको बताएका छन् ।राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित…
अरु...

फिल्मि होइन, रियल नायक कुलमानको अर्को यस्तो महान कार्य

फाल्गुन १२ , - नेपालमा लोड सेडिङ अन्य गरेर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ सबैले सम्मान गर्ने व्यक्तित्व हुनुहुन्छ । उहाँ नेपालको रियल हिरो (महानायक) हो भन्दै…
अरु...

बलिउडमा पुगेकी पूर्व मिस नेपाल श्रृष्टीको यो बोल्ड

फाल्गुन १२, नेपाली कलाकारहरु बलिउडमा काम गर्ने चाहनामा दौडिएका हुन्छन् । केहीको सपना अमेरिकामा नै जीवन बिताउने हुन्छ भने केहीको चाहना बलिउडसम्म पुग्ने हुन्छ । अभिनेत्री मनिषा कोइरालाले…
अरु...

मूर्ति चोरी

फाल्गुन १२, काठमाडौँ महानगरपालिका–८ पशुपति मन्दिर हङ्स मण्डपस्थित खुल्ला चौरबाट गएराति ढलौटमा पित्तलको जलप लगाएको गोरखनाथ बाबाको मूर्ति चोरी भएको छ ।करीब ३.५ फिट अग्लो ३५ किलो तौल…
अरु...

नेविसंघका दुई गुटबीच पार्टी कार्यालयमै नेविसंघका दुई गुटबीच कुटाकुट

फाल्गुन १२, ३२ वर्षीय उमेर हद लागू गर्ने कि नगर्ने भन्ने विषयमा नेपाल विद्यार्थी संघका दुई गुटबीच कुटाकुट भएको छ ।पार्टी केन्द्रीय कार्यालय सानेपामा कुन्दनराज काफ्ले समूहले ३२…
अरु...

युद्धको आगो बलेको बेला मोदीले अचानक पाकिस्तानी सांसदको स्वागत गर्दा जनता आक्रशित

फाल्गुन १२ , नयाँ दिल्ली - पुलवा आक्रमण पश्चात भारत र पाकिस्तानका बिचमा सम्बन्धमा दरार आएको ब्याख्या भइरहेको छ । यो बिचमा भारतले पाकिस्तानी खेलाडीलाई आफ्नो देशको भिसा नदिएको विषय पनि…
अरु...

जयन्त चन्दसहितका १८ जना नेताद्वारा राप्रपा परित्याग

फाल्गुन १२ , – पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० परित्याग गर्ने भएका छन् । चन्दका छोरा जयन्त चन्दसहित अन्य १८ जना वरिष्ठ नेताले अध्यक्ष…
अरु...

बिद्यालयमा पढ्न आएका ३७ विद्यार्थी एकै पटक विरामी परेपछि …

फाल्गुन १२ , रुकुम - रूकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको एक विद्यालयमा पढन आएका विद्यार्थीहरु ठूलो संख्यामा एकै पटक बिरामी परेपछि विद्यालयलाई उनीहरुको उपचारमा समस्या आइपरेको छ ।…
अरु...

विप्लवले लियो एनसेल कार्वाहीको जिम्मेवारी

फाल्गुन १२, नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एनसेलमाथि देशैभरि कारबाही गरेको पुष्टि सहित जिम्मेवारी लिएको छ । उक्त्त कुरा नेकपाको मुख पत्र ईरातो…
अरु...